logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ

    973Shares
    खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ

     काठमाडौँ । कैलालीमा खैरो हेरोइनसहित कैलालीबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ बाट प्रहरीले खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।आरोपीहरुको साथबाट १६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिए ।

    पक्राउ पर्नेमा धनगढी घर भएका २४ वर्षीय शंकर राना, ३५ वर्षीय राजकुमार राना, २४ वर्षीय भक्त राना र सुर्खेत घर भएर धनगढीमा कपडा पसल सञ्चालन गर्ने ३० वर्षीय अवतार हुसने मातर छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट