logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • भूकम्पको क्षति बुझ्न खटाइए २५ सय सशस्त्र

    988Shares
    भूकम्पको क्षति बुझ्न खटाइए २५ सय सशस्त्र

    काठमाडौँ|  मंगलबार बिहान गएको भूकम्पको क्षति विवरण बुझ्न सशस्त्र प्रहरीका २५ सय जनालाई परिचालन गरिएको छ।  सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा सोही संख्यामा दस्ता परिचालन गरिएको छ।

    भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका एकाइहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएकाे हाे । जनधनको ठूलो क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेकाे छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट