logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

    865Shares
    डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन्।

    मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार उनलाई आवासीय राजदूत नियुक्त गरेका हुन्।

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार