logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी दुर्घटना : दम्पतीसहित तीनजना घाइते

    892Shares
    सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी दुर्घटना : दम्पतीसहित तीनजना घाइते

    कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् । राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर शनिबार साँझ भारतको पलिया बजारनजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन् । धनगढीस्थित निसर्ग अस्पतालमा सबै घाइतेको उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर पर्किने क्रममा दुर्घटना भएको हो ।



    फास्ट न्युज    
  • २०८१ पुष ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट