logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

    931Shares
    बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । बझाङमा भूकम्प गएको छ । बुधबार बिहान ११:०२ बजे बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    यसअघि, मंसिर ६ गते काठमाडौंस्थित कीर्तिपुरमा २.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट