logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ

    919Shares
    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

    पोखरा  घर भएका गुरुङलाई कतार जान लागेको अवस्थामा  काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भैसकेको थियो।



    फास्ट न्युज    
  • २०८१ मंसिर २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट