logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • मानव तस्करीका आरोपी कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा

    916Shares
    मानव तस्करीका आरोपी कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा

    काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    प्रहरीले सोमबार साँझ रिहा गरेर अधिकारीलाई उनको श्रीमतीको जिम्मामा पठाएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट