logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण फुटवल खेलमा नेपालको जित

    1KShares
    अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण फुटवल खेलमा नेपालको जित

    काठमाडौं ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

    शनिबार ताजकिस्तानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेको हो।

    नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो। नेपालका लागि जिलेस्पीजंग कार्कीले ४६ मिनेटमा पहिलो गोल गरे।
    रोहित चन्दले नेपालको अग्रता दोब्बर पारेका थिए। उनले खेलको ७८ मिनेटमा दोस्रो गोल गरे।

    यस अघि नेपाल लगातार नौ खेलमा जितविहीन बनेको नेपालले दशौँ खेलमा जित निकालेको हो।



    फास्ट न्युज    
  • २०८१ मंसिर २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट