logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • विश्वकप छनोट खेलमा अर्जेन्टिना पराजित

    967Shares
    विश्वकप छनोट खेलमा अर्जेन्टिना पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ।

    अर्जेन्टिनालाई शुक्रबार बिहान सकिएको खेलमा पाराग्वेले २-१ गोलले पराजित गरेको हो।

    अर्जेन्टिनाले अग्रता लिए पनि घरेलु टोली पाराग्वेले दुई गोल फर्काएको हो।
    पाराग्वेका लागि सानाब्रियसले १९ र एल्डिरेटले ४७ मिनेटमा गोल गरे।

    ब्राजिललाई भने भेनेजुएलाले एकएक गोलको बराबरीमा रोक्यो। राफिन्हाले ४३ मिनेटमा ब्राजिलका लागि गोल गरेका थिए। तर भेनेजुएलाका गोभीयाले सेगोभियाले ४६ मिनेटमा बराबरी गोल फर्काए।

    हारपछि पनि अर्जेन्टिना अर्जेन्टिनाको ११ खेलबाट २२ अँक सहित दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ। अर्जेन्टिनाको ११ खेलबाट २२ अँक छ। दोस्रो स्थानको कोलम्बियाको १० खेलबाट १९ अंक छ भने तेस्रो स्थानको ब्राजिलको ११ खेलबाट १७ अङ्क छ। पाराग्वे १६ अंक सहित छैटौँ र भेनेजुएला १२ अंक सहित सातौं स्थानमा स्थानमा रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ३०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट