logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • लमजुँगमा जीप दुर्घटनामा परी २२ जना घाइते

    868Shares
    लमजुँगमा जीप दुर्घटनामा परी २२ जना घाइते

    बेसींशहर । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
    घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।
    ग १ ज ८५५१ नम्बरको जिपआइतबार बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।
    टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट