logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • आज स्ववियू निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम

    871Shares
    आज स्ववियू निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम

    काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

    प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ।
    दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।
    दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ। सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट