logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • सभापति देउवाले आफ्ना मन्त्रीहरुसँग छलफल गर्ने

    868Shares
    सभापति देउवाले आफ्ना मन्त्रीहरुसँग छलफल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको सामूहिक छलफललाई बिहीबार पनि निरन्तरता दिने भएको छ।

    पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग कांग्रेसले आज छलफल गर्ने तय भएको हो।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
    सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ । यहि क्रममा आजको छलफल हुनेछ ।।



    फास्ट न्युज    
  • २०८१ माघ ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट