logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

    844Shares
    परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ ।
    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले इखवर नेटलाई बताए ।

    परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् ।

    प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।यसको आवश्यक तयारी स्वरुप राणा १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्ने स्रोतले बतायो ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार