logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटालको टिम ११

    1.1KShares
    प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटालको टिम ११

    खोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल सर्वसहमत चयन भएका छन् । आइतवार सम्पन्न भएको चौतारीको छैटौं जिल्ला अधिबेसनबाट ठटाल सहित एघार जनाको कार्यसमिति चयन भएको छ।

    अध्यक्षमा राजन ठटाल संगै उपाध्यक्ष पवन राई, महिला उपाध्यक्ष अस्मिता खत्री, सचिव सन्तोष पौडेल, सह–सचिव प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन भएका छन् भने सदस्यहरुमा टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन भएका छन् ।

    प्रेस चौतारी नेपाल खोटाङका अध्यक्ष सिताराम राई (सञ्जीव) को अध्यक्षतामा भएको अधिवेशन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संविधान सभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ माघ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट