logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • सुनको भाउ एकैदिन एक हजार आठ सय रुपैयाँले बढ्यो

    844Shares
    सुनको भाउ एकैदिन एक हजार आठ सय रुपैयाँले बढ्यो

    काठमाण्डौ । सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार आठ सयले बढेर तोलाको एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

    यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार