logo

२०८३ बैशाख २९ मंगलवार

logo
  • २०८३ बैशाख २९ मंगलवार
  • एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने

    748Shares
    एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति एसइईको नतिजा सार्वजनिक गर्दै ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिने जनाएको हो ।

    बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।यस वर्षको एसइई नतिजाअनुसार परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट