logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

    826Shares
    सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

    काठमाडौं, फागुन १४ गते । नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२ः५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ।

    नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प मापन महाशाखाका अनुसार, यस भूकम्पको केन्द्र सीमा नजिक रहेको बताइएको छ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट