logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • एमाले नेताहरुलाई भोट माग्न पुगिन् गायिका ज्योति मगर

    1.1KShares
    एमाले नेताहरुलाई भोट माग्न पुगिन् गायिका ज्योति मगर

    काठमाडौं । गायिका ज्योति मगर नेकपा एमालेको ११ औं महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डप पुगेकी छन्।

    महाधिवेशनमा उम्मेदवार रहेका नेताहरूलाई मत माग्न र चुनावी प्रचारका लागि उनी मंगलबार बिहान भृकुटीमण्डप पुगेकी हुन्।

    गायिका मगरले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका पूर्णबहादुर गुरूङ र किरण गुरूङ लगायतको पक्षमा महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेकी छन्। उम्मेदवारको फोटो हातमा लिँदै उनले मत मागेकी छन्।



    फास्ट न्युज    
  • २०८२ पुष १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट