logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • मधेस प्रदेश प्रमुख पदमुक्त

    1.1KShares
    मधेस प्रदेश प्रमुख पदमुक्त

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेका हुन्।मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई राष्ट्रपतिले मंगलबार पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदी कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रदेश प्रमुख भण्डारीले झिसमिसेमै होटलमा पुगेर मुख्यमन्त्री सरोजकुमार यादवलाई शपथ गराएपछि आलोचना भएको थियो।सरकारले सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार