logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • राष्ट्रपतिद्धारा प्रधानमन्त्री सहित सर्वदलीय बैठकको आव्हान

    1.1KShares
    राष्ट्रपतिद्धारा प्रधानमन्त्री सहित सर्वदलीय बैठकको आव्हान

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट