logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • पनौतीमा बाढीमा बगेकी महिलाको अवस्था अझै अज्ञात

    946Shares
    पनौतीमा बाढीमा बगेकी महिलाको अवस्था अझै अज्ञात

    पनौती,काभ्रे ।पनौतीमा बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको काभ्रे प्रहरीले जनाएको छ । सोमबार आएको बाढीले बगाउँदा पनौती नगरपालिका–५ सुब्बागाउँकी रेनुका गिरी बेपत्ता भएकी हुन् ।
    उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार