logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • दाङमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

    871Shares
    दाङमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाण्डौ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दाङ घोराहीकी पुष्पा डाँगी र राजपुर गाउँपालिका–५ का निलसरोज यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    कपिलवस्तुको कृष्णनगरबाट छुटेको बा ३ ख ७९९६ नम्बर बस हिजो बेलुका दाङको राप्ती गाउँपालिका–५ लठ्ह्वामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा ७ जना घाइते भएका छन् । उनीहरुको सिसहनियाँ र लमहीमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट