logo

२०८२ चैत्र १२ बिहीबार

logo
  • २०८२ चैत्र १२ बिहीबार
  • काठमाडौं जिल्ला प्रशासनको विभिन्न स्थानमा जुलुस,सभा निषेध सम्बन्धी आदेश जारी

    889Shares
    काठमाडौं जिल्ला प्रशासनको विभिन्न स्थानमा जुलुस,सभा निषेध सम्बन्धी आदेश जारी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानहरु तोकेर निषेध आदेश जारी गरेको छ ।
    फागुन २५ गते आइतबारदेखि लागू हुने गरि गरिएको उक्त आदेशमा हाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेध आदेश जारी गरिएको छ ।
    जिल्ला प्रशासनबाट जारी उक्त आदेशमा ……”देहायको क्षेत्रमा मिति २०८१।११।२५ गतेदेखि लागु हुने गरी २ (दुई) महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला र जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा उल्लेख छ ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार