logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • प्रहरीका पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस्

    898Shares
    प्रहरीका पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस्

    काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस गरिएको छ ।

    गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार बढुवाका लागि सिफारिस गरिएका एसएसपीहरूको सूची सार्वजनिक गरेको हो ।


    प्रहरी उपरीक्षक ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सिफारिसमा परेका छन् ।ब्ब्



    फास्ट न्युज    
  • २०८१ पुष १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट