logo

२०८२ फाल्गुन १० आईतवार

logo
  • २०८२ फाल्गुन १० आईतवार
  • धनगढीका मेयर हमाल अस्वस्थ भएपछि थप उपचारका लागि दिल्ली रेफर

    859Shares
    धनगढीका मेयर हमाल अस्वस्थ भएपछि थप उपचारका लागि दिल्ली रेफर

    काठमाण्डौ । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि हमाललाई हिजो धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । आज उहाँलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

    हमालको दिमागको नसामा समस्या देखिएको डाक्टरले बताएका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमालको अवस्था खतरामुक्त रहेको तर यहाँ उपचार सम्भव नभएपछि दिल्ली रेफर गरिएको जानकारी दिनुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट