logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • परराष्ट मन्त्री देउवा चीन जाने तयारीमा

    841Shares
    परराष्ट मन्त्री देउवा चीन जाने तयारीमा

    काठमाडौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् ।
    परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेको बताइएको छ ।भ्रमणको आवश्यक तयारीका लागि चिनियाँ राजदूत चेन सोङ,परराष्ट्र मन्त्रालयमा सचिव लगायतसँग छलफल गरिसकेकी छिन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार