logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    1.3KShares
    सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भत्र्सना गरेको छ ।सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दमन र धरपकड भएको भन्दै निन्दा र भत्सर्ना गरेको हो ।

    ढुंगानालाई ठूला भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति र बिचौलियाहरूले परिचालन गरेको गम्भीर आरोप समेत लगाइएको छ। १० खर्बभन्दा बढी लुटको आरोप लागेका दिपक भट्ट र विवादित नेता महेश बस्नेत लगायतको लगानीमा ढुंगानाले राजधानीका महँगा होटलहरूमा कार्यक्रम गरिरहेको दाबी समूहले गरेको छ।‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै  मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले मिराज ढुङ्गाना नेतृत्वको नवयुवा समूहलाई आन्दोलन गर्न अनुमति नदिएको बताएको छ ।

    सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा पनि लिएको थियो । आन्दोलनको क्रममा गिरफ्तार सबैलाई यथाशीच राराम्मान रिहाइ गर्न जोडदार माग समेत संगठनले गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट