logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • आजको मौसम कस्तो रहला ?

    958Shares
    आजको मौसम कस्तो रहला ?

    काठमाडौं।देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो ।दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

    राति देशभर मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट