logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • माओवादीको स्थायी कमिटी बैठक बस्दै

    1.3KShares
    माओवादीको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी मुख्यालय, पेरिसडाँडामा बस्ने उक्त बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो ।

    उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट