logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन राष्ट्रपति पौडेलको आग्रह

    952Shares
    आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेस गरे ।
    राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, सम्वर्द्ध एवम् विकास तथा यी समुदायको सशक्तीकरण गरी सर्वाङ्गीण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानूनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ माघ ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट