logo

२०८३ असार १५ सोमबार

logo
  • २०८३ असार १५ सोमबार
  • नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दिन

    1.1KShares
    नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दिन

    काठमाडौँ। भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आइपुगेका छन्। नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियर शोको लागि उनी शनिवार दिउँसो नेपाल आइपुगेका हुन्। शाम्बालाका निर्देशक मीन भामले त्रिभुवन विमानस्थलमा  सिद्धिकीलाई स्वागत गरे। भदौ २३ गते साँझ छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा उक्त फिल्मको नेपाल प्रिमियर हुँदैछ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट