logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा (सूचीसहित)

    844Shares
    ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा (सूचीसहित)

    काठमाडौं । ३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

    यसरी तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार