logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिंदै

    904Shares
    रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिंदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र  पार्टीका सभापति रवि  लामिछानेलाई  बयानका   लागि  आज   कास्कीबाट रुपन्देहीको बुटवल  लगिंदै छ ।
    सहकारी संस्थाको रकम  हिनामिना  प्रकरणमा  पक्राउ परेका लामिछानेलाइ   मंगलबार बुटवल लैजाने तयारी रहेको छ ।
    बुटवलको सुप्रिम सहकारी ठगी  प्रकरणमा समेत पक्राउ  पूर्जी जारी भएकाले उनलाई आज  बुटवल  लैजाने तयारी गरिएको छ  ।
    बुटवल स्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकमगोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछाने माथि अनुसन्धान गरिरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट