logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • रवि,छवि र लिलालाई थप १० दिन हिरासतमा राख्न अदालतद्धारा अनुमति

    967Shares
    रवि,छवि र लिलालाई थप १० दिन हिरासतमा राख्न अदालतद्धारा अनुमति

    पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    सूचना अधिकारी सुरज अधिकारीका अनुसार मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
    यस्तै यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
    तर प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग दावी गरेको थिए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट