logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • इन्डोनेसियामा ज्वालामूखी विष्फोटनले १० जनाको मृत्यू

    925Shares
    इन्डोनेसियामा ज्वालामूखी विष्फोटनले १० जनाको मृत्यू

    काठमाडौं ।पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्।
    अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ।
    ज्वालामुखीनजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएको जनाइएको छ ।
    रेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुई वटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

    ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफूहरू भयभीत भएको बताएका छन्।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट