logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • उत्तरी गाजामा इजरायली हमला कम्तिमा ७३ जनाको मृत्यु

    883Shares
    उत्तरी गाजामा इजरायली हमला कम्तिमा ७३ जनाको मृत्यु

    गाजा । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । हमासका अधिकारीहरूले यस आक्रमणमा मारिएका व्यक्तिहरूको सङ्ख्याको बारेमा जानकारी दिएका हुन्।

    बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार शनिबार राति अबेर राति भएको बम विस्फोटबाट यो हमला गरिएको थियो जसमा धेरै मानिसहरु घाइते पनि भएका छन् । अझै पनि धेरै मानिस भग्नावशेषमा फसेका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट