logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • हात्तीको आक्रमणबाट माउतेको मृत्यु

    916Shares
    हात्तीको आक्रमणबाट माउतेको मृत्यु

    चितवन |  चितवन राष्ट्रिय निकुञ्जमा रहेको  हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।रत्ननगर नगरपालिका ७ स्थित खोरसोर नजिकै पसलबाट सामान लिएर  हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट  माउतेको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नं.६ घर भई हात्ती प्रजनन केन्द्र खोरसोरमा कार्यरत  ३६ वर्षीय जग्दु सिंह रहेका छन्।

    सिंहसँगै बजार गई फर्केका अर्का साथी भने भागेर  बच्न सफल भएको चितवन राष्ट्रिय निकुञ्ज स्रोतले जनाएको छ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट