logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • चपली हाइटमा प्रधानमन्त्री ओली

    892Shares
    चपली हाइटमा प्रधानमन्त्री ओली

    काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन्।
    अहिले भण्डारी र ओलीबीच विविध विषयमा छलफल भइरहेको बुझिएको छ।

    पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को बिषयमा छलफल भइरहेको स्रोतले बताएको छ।

     

     

    पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको अवस्थामा यो भेटलाइ अर्थपुर्ण रुपमा लिनसकिन्छ ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट