logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • पत्रकार महासङ्घको चुनाव असोज १२ गते हुने

    808Shares
    पत्रकार महासङ्घको चुनाव असोज १२ गते हुने

    काठमाडौँ।नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ । यही असोज ५ गतेका लागि तय भएको निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो ।

    कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन असोज १२ गते शनिबार गर्ने गरी सम्पूर्ण तयारी गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिएका हुन् ।

    महासंघले शुक्रबार नै सम्पूर्ण मतदाताको नामावलीसमेत निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार