logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • प्रधानमन्त्री शाहसँग इयूका राजदूत र मिसन प्रमुखको भेट

    721Shares
    प्रधानमन्त्री शाहसँग इयूका राजदूत र मिसन प्रमुखको भेट

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।

    मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनले संयुक्त भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलसँगै उच्च अधिकारीको उपस्थिति छ।

    तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट