काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकले दुवै महामन्त्रीद्वयलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीले कारवाही गरेको छ । त्यस्तै बैठकले विशेष महाधिवेशनमा संलग्नलाई पार्टीमा सामेल हुन आग्रह गरेको छ ।
सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया