logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एनपीएलको दोस्रो संस्करणको अन्तिम खेलमा साविक विजेता जनकपुर कर्णालीसँग तीन रनले पराजित

    862Shares
    एनपीएलको दोस्रो संस्करणको अन्तिम खेलमा साविक विजेता जनकपुर कर्णालीसँग तीन रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले पराजित गरेको छ ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट