logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • पोखराले चितवनलाई हरायो

    1KShares
    पोखराले चितवनलाई हरायो

    काठमाडौं।डम रोसिङटनको अर्धशतक मद्धतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएलमा) शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।
    पोखराले तेस्रो जितसहित ७ खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा लिग सकाएको छ ।चितवनको भने ७ खेलमा यो पाँचौ हार हो र ४ अंक मात्र जोड्न सक्यो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट