logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • कारोबारसँगै बढ्यो सेयर बजार

    1KShares
    कारोबारसँगै बढ्यो सेयर बजार

    काठमाडाैं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेर २५५० अंकमा कायम भएको छ। १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो र १३ कम्पनीको मूल्य स्थिर रह्यो।
    कारोबार रकम ३ अर्ब ८९ करोडबाट ३ अर्ब ९४ करोडमा सामान्य वृद्धि भएको छ। १ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो ।

    कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढे । दुई समूह निर्जीवन बीमा ०.०९ तथा अन्य ०.४९ प्रतिशत घटे ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट