logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा काराेबार

    1.2KShares
    सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा काराेबार

    काठमाण्डौ। सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। आज बुधबार सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ थियो ।

    आज बुधबार चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो मंगलबार चाँदीको भाउ तोलाको तीन हजार तीन सय २५ रुपैयाँ थियो ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट