logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सुनचाँदीको मुल्य आजपनि बढ्यो:तोलाको २ लाख ४० हजार

    1KShares
    सुनचाँदीको मुल्य आजपनि बढ्यो:तोलाको २ लाख ४० हजार

    काठमाण्डौ | आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो अहिलेसम्मकै उच्च हो ।अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट