काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया