logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरे

    940Shares
    सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरे

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

    प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए ।

    प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट