logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • लोसपाका वरिष्ठ नेता अनिल झाले दिए राजिनामा

    1.1KShares
    लोसपाका वरिष्ठ नेता अनिल झाले दिए राजिनामा

    काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन्।लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्।
    ‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले  भने।

    अनिलकुमार झाले पनि आफूले वरिष्ठ नेता र पार्टीबाट पनि राजीनामा दिएको बताए। ‘मैले धेरै पहिला नै राजीनामा दिएको थिएँ, स्वीकृत पनि भइसकेको छ, आज चर्चा भयो,’ भने।

    झा पछिल्लो समय लोसपामा निस्क्रिय थिए।



    फास्ट न्युज    
  • २०८२ श्रावण २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट