logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सेयर बजारमा सबै सूचक वृद्धि, साढे ९ अर्बको कारोबार

    991Shares
    सेयर बजारमा सबै सूचक वृद्धि, साढे ९ अर्बको कारोबार

    काठमाडौँ । सेयर बजारमा सबै सूचक वृद्धि हुँदा धितो नेप्से बढेर २७६० अंकमा पुगेको छ । आज नेप्से परिसूचक ३४।४६ अंक बढेको हो । नेप्से परिसूचक १।२६ प्रतिशतले बढेर २७६०।१७ विन्दुमा बन्द भएको छ । यो सँगै कारोबार रकम पनि बढेको छ ।

    अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको कारोबार भएको छ । सबै समुहको सूचक बढ्दा बैंकिङमा सबैभन्दा बढी १।८१ प्रतिशत बढेको छ । कुल २०९ कम्पनीको मुल्य बढ्दा ३९ को घटेको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ३१, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट